समाज
प्रधानमन्त्री ओलीद्वारा बुवाको हातबाट टीका ग्रहण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले आफ्नो बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुभसाइतमा ओलीले बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गरेका हुन् ।
यस्तै प्रधानमन्त्री...



