sevenstartv.com २७ भदौ २०८३, शनिवार

सुरक्षा

हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बैतडीकाे निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बैतडीले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको  छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणम...