स्टार अपडेट्स्
साउन १ गतेदेखि जावलाखेल चिडियाखाना पुनः सञ्चालनमा
काठमाडौँ । गत असार ५ गतेदेखि बर्डफ्लु सङ्क्रमण पुष्टि पश्चात बन्द रहेको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा २७ दिन पछि खुलेको छ । बर्डफ्लु सङ्क्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको...




_byioohl-18.jpg)















