sevenstartv.com २९ भदौ २०८३, सोमवार

स्टार अपडेट्स्

१५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा

काठमाडाैँ -नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा परिवर्तन गर्न नसकिने बताउनुभएको छ।

आइतबार पार्टी केन्द्रीय क...