sevenstartv.com २८ भदौ २०८३, आइतवार

स्टार अपडेट्स्

वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री

काठमाडौं -अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता क्रमशः घट्दै गएकाले अब विकासका लागि निजी तथा वैकल्पिक पुँजी परिचालन गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठक...