sevenstartv.com २८ भदौ २०८३, आइतवार

स्टार अपडेट्स्

विदेशबाट फर्किँदा अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य सामग्री नल्याउन आग्रह

सरकारले वैदेशिक रोजगारीबाट फर्कने नेपालीलाई अपरिचित व्यक्ति वा दलालको प्रलोभनमा परी सुन तथा बहुमूल्य धातु नल्याउन विशेष आग्रह गरेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध सुन ओसारपसारमा संलग्...