sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता पार्टी एकताकै पक्षमा जोड

२१ भदौ २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं -नेपाली कांग्रेसका सभापति गगन थापा र नेता शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ।

भेटघाटका पार्टीभित्रको आन्तरिक समस्या समाधानमा केन्द्रित थियो।कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पारेका छन् ।  
जबाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएका थिए।उनीहरूबीच भदौ १० गते भोटेकोशी बाढी र त्यसपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको थियो। 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्