sevenstartv.com २७ भदौ २०८३, शनिवार

नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक

टस जितेर पहिले ब्याटिङ गरेको साउदी ४९ ओभर २ बलमा १ सय ९० रनमा अलआउट भयो ।

२१ भदौ २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ-तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो चौथो खेलमा नेपाललाई साउदी अरबले १ सय ९१ रनको लक्ष्य दिएको छ ।  मलेसियाको क्वालालम्पुरमा रहेको बायुमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको साउदीले ४९ ओभर २ बलमा १ सय ९० रनमा अलआउट भयो । 

साउदीका अब्दुल वाहिदले ८९ बलमा ७७ रन, मोहम्मद अब्दुल्ला आतिफले ६८ बलमा ३० र मोहम्मद हिशाम शेखले ५० बलमा २८ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३, ललितराजवंशीले २, शेर मल्ल र गुलशन झाले समान १ विकेट लिए ।

नेपाल २ खेलमा ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने साउदी ३ खेलमा २ अकंसहित चौथो स्थानमा छ ।

सम्बन्धित समाचार