स्टार अपडेटस्
नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहको निधन
काठमाडौैं । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । उनको बिहीबार ९२ वर्षको उमेरमा निधन भएको हो ।
उनी सन् १९५८ मा जोन्स हप्किन्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा डिग्री पूरा गरेपछि अमेरिकाबा...
