sevenstartv.com ५ असार २०८३, शुक्रवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१८ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको  छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख ५१ हजार ५रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै बिहीबार चाँदीको मूल्य २५ रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको छ ।