स्टार अपडेट्स्
सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजी गर्ने काठमाडौं महानगरपालिकाकाे तयारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी गरेको छ । कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप प्रक्रियामा ज...



