sevenstartv.com ४ असोज २०८३, आइतवार

स्टार अपडेट्स्

खोलाले बगाएर एक बालिकाको मृत्यु

काठमाडौं । पनौती नगरपालिका-१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । 
 
खोलाले बगाएको करिब ११ वर्षीया बालिकाको शव बिहीबार अपराह्न ५ बजे भेटिएको हो । उनको पहिचान खुलेको छैन । बालिकाको शव परीक्षणका ल...