sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

१६ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर रेकर्ड ब्रेक गरिरहेको । आइतबार नयाँ रेकर्ड बनाएको सुनको मूल्यले सोमबार पनि अर्को रेकर्ड बनाएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएकोमा सोमबार तोलामा १ हजार ७०० रुपैयाँले बढेर प्रतितोला २ लाख ५ हजार ३०० मा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला २ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्