sevenstartv.com १४ माघ २०८२, बुधवार

दशैँमा दुई हजार खसीबोका र च्यांग्रा ल्याइँदै

१६ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सरकारले यस वर्षको दशैंमा सर्वसाधारणलाई सहुलियत मूल्यमा दुई हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले यो वर्ष तुलसीपुर, मकवानपुर, नवलपुर र मुस्ताङबाट खसीबोका र च्यांग्रा खरिद गर्न पत्राचार गरिएको जनाएको हाे ।

यस वर्ष कम्पनीले दसैँमा खसीबोका तथा च्यांग्रा अनलाइनबाटै ‘प्रि बुकिङ’ गर्न सकिने व्यवस्था गर्न लागेको पनि जनाइएकाे छ । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्