sevenstartv.com २८ भदौ २०८३, आइतवार

राजनीति

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजेबाट बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजेबाट केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस...