sevenstartv.com २१ वैशाख २०८३, सोमवार

कांग्रेसकाे पदाधिकारी बैठक जारी

२१ साउन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसीरहेको छ । यही साउन २३ गते बस्ने केन्द्रीय समिति बैठकको तयारीका विषयमा सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएका हुन् ।

 केन्द्रीय समिति बैठकमा पेश गर्ने प्रस्तावबारे छलफल भइरहेको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्