sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

सभापति देउवा थाइल्याण्ड प्रस्थान, कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई

७ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् ।

सभापति शेरबहादुर देउवा थाइल्याण्ड प्रस्थान गरेकाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । देउवा परिवारसहित थाइल्याण्ड भ्रमणमा निस्किएका छन्। 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्