sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित

२१ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन । 

कोइराला निर्वाचित भए पनि औपचारिक घोषणा गर्न बाँकी छ ।

सबै बुथको मत एकीकृत गरिरहेकाले केहीबेरमा नतिजा सार्वजनिक गर्ने जनाइएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्