sevenstartv.com २० वैशाख २०८३, आइतवार

अनधिकृत रूपमा बनेका संरचना भत्काएर हरियाली पार्क निर्माण गर्दै ललितपुर महानगर

१२ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने भएको छ । 

सोमबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले न्हुँ पोखरी क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन सुरुवात गरेका हुन् । उनले पोखरी क्षेत्रमा बनेका भौतिक संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने बताए । 

नुखु पुखु क्षेत्रलाई सुन्दर बनाउने अभियानमा महानगरपालिका लागेको उनको भनाइ छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्