sevenstartv.com २० वैशाख २०८३, आइतवार

पुराना पार्टीले जनविश्वास गुमाएको अध्यक्ष राईको आरोप

जसपाले वैकल्पिक शक्ति निर्माण गर्ने दाबी

११ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले आफ्नो पार्टीले वैकल्पिक शक्ति निर्माण गर्ने बताएका छन् । 

आइतबार ललितपुरको ग्वार्कोमा पार्टीको नयाँ केन्द्रिय कार्यालय उद्घाटन कार्याक्रममा उनले पार्टीले समाजवादको वैकल्पिक विचारको श्रृङ्खला निर्माण गरिरहेको बताएका हुन् । 

उनले वैकल्पिक विचारले नयाँ शक्ति निर्माण गर्ने र त्यो जनहितमा प्रयोग गर्न संगठन निर्माणमा जोड दिनुपर्ने बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्