sevenstartv.com २० वैशाख २०८३, आइतवार

माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्दै

९ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्ने भएको छ । आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा हुनेछ ।

समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्