sevenstartv.com २० वैशाख २०८३, आइतवार

कांग्रेस सभापति देउवाको भारत भ्रमण स्थगित

८ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमणको कार्यक्रम अन्तिम चरणमा आएर रोकिएको छ । आज भारत जाने कार्यक्रम तय भएकोमा तत्कालका लागि भ्रमण कार्यक्रम स्थगित भएको जनाइएको छ । 

उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका थिए ।  इन्डिया फाउन्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्