sevenstartv.com २० वैशाख २०८३, आइतवार

कांग्रेस सभापित देउवा भारत जाँदै

८ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर भारत भ्रमणमा जाने भएका छन् । 

उनी आज दिउँसो ३ बजे भारत प्रस्थान गर्ने सभापति देउवाको सचिवालयले जनाएको छ । इन्डिया फाउन्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लागेका हुन् ।

उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने तालिका छ । सभापति देउवा शनिबार स्वदेश फर्किने कार्यतालिका रहेको छ। 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्