sevenstartv.com २० वैशाख २०८३, आइतवार

वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने प्रधानन्यायाधीश राउतको तर्क

कानुन पालना गराउर्ने संस्थाहरु कमजोर बन्दै गएको तर्क

७ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्य क्रममा उनले ऐतिहासिक धरोहरलाई संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको बताएका हुन् । प्रधानन्यायधीश राउतले  ऐतिहासिक धरोहर नै वर्तमानका आधारस्तम्भ भएको उल्लेख गरे ।

उनले यिनै धरोहरबाट भविष्यको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्ने बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्