sevenstartv.com २१ वैशाख २०८३, सोमवार

कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन गर्दै

२ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन गर्न लागेको छ ।

संघले फागुन ७ देखि १० गतेसम्म केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन गर्न लागेको हो । संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

केन्द्रीय कार्यालयमै दिउँसो साढे २ बजे पत्रकार सम्मेलन बोलाइएको जनाइएको छ । महाअधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्