sevenstartv.com २१ वैशाख २०८३, सोमवार

प्रतिनिधिसभाको बैठक स्थगित

२९ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

कांग्रेस सांसद् रामहरि खतिवडाले बोलेको अभिव्यक्तिप्रति आपत्ति जनाएर विपक्षी दलहरुले अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्