sevenstartv.com २१ वैशाख २०८३, सोमवार

थाइल्याण्डको लागि नेपाली राजदूतमा धनबहादुर वली नियुक्त

२९ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा धनबहादुर वली नियुक्त भएका छन् ।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका हुन् । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार उनलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

 

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्