sevenstartv.com २१ वैशाख २०८३, सोमवार

गृहमन्त्री लेखकको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

२८ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन भएको छ । 

विप्लवनिकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले सोमबार माइतीघर मण्डलमा श्रमिक समुदायमाथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसा विरुद्ध प्रदर्शन गरेको हो ।

 उक्त प्रदर्शनमा गृहमन्त्रीको राजीनामा मागिएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्