sevenstartv.com २१ वैशाख २०८३, सोमवार

संसद्मा पूरा समय उपस्थित हुन एमाले सांसद्हरूलाई अध्यक्ष ओलीको निर्देशन

१५ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् र संसदीय समितिका बैठकमा पूरा समय उपस्थित हुन सांसद्हरूलाई निर्देशन दिएका छन् ।

मंगलबार बानेश्वरमा बसेको एमालेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका  अध्यक्ष ओलीले गलत ढंगले कुनै पनि विधेयक पारित नहोस् भन्नका लागि पनि पुरा समय बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन् ।

उनले संसद्मा भूमिका खेल्न जनताले आफूहरुलाई पठाएको भन्दै झुठा लान्छानाको प्रतिवाद गर्न आग्रह गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्