sevenstartv.com २१ वैशाख २०८३, सोमवार

फास्टट्रयाकबाट अध्यादेश पारित गर्ने सरकारको निर्णय

१५ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सरकारले संसद् छलेर अध्यादेश नल्याएको भन्दै कुनै बदनियत नभएको स्पष्ट पारेको छ । 

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको जिकिर गरेको छ । 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो प्रष्टिकरण दिए । बैठकले सरकारले हालै ल्याएका अध्योदशहरु फास्टट्रयाकमा पारित गर्ने निर्णय गरेको पनि उहाँले जानकार दिएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्