sevenstartv.com २१ वैशाख २०८३, सोमवार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

१५ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मंगलबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी उनले बैठक बोलाएका हुन् । सरकारका नियमित काम कारबाही र संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।  

सरकारको कामकारबाहीको समीक्षा र मन्त्रालयगत एजेण्डाबारे पनि छलफल हुने बताइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्