sevenstartv.com २१ वैशाख २०८३, सोमवार

कांग्रेसले बाेलायाे संसदीय दलको बैठक

११ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक संघीय संसद भवनको लोत्से हलमा आइतबार दिउँसो २ बजे बस्ने छ ।

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसद्मा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने जनाइएको छ । 

संसद बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्