sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सगरमाथा संवाद जेठ २ देखि ४ गतेसम्म आयोजना गर्ने प्रधानमन्त्री ओलीको घोषणा

८ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा सगरमाथा संवादको मिति घोषणा गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आउँदो जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना हुने प्रधानमन्त्री ओलीले घोषणा गरेका हुन् । 

घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको मुद्दा उठाउन सगरमाथा संवादको आयोजना आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले सगरमाथा संवादमा सहभागी हुन अन्तर्राष्ट्रिय नियोग र संघसंस्थालाई आग्रह गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्