sevenstartv.com २१ वैशाख २०८३, सोमवार

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

८ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । 

संसद्को हिउँदे अधिवेशन, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई पार्टी प्रवेश, केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी सम्बन्धमा तथा समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल गर्न बैठक बोलाइएको हो । 

बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुकूलतामा च्यासलस्थित एमाले केन्द्रीय कार्यालय वा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्