sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

रवि लामिछानेका समर्थकहरूद्वारा नाराबाजी

२ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस बुधबार सकिएको छ ।

जिल्ला अदालत काठमाडौंमा बहस सकिएसँगै यसबारे आज नै आदेश आउने भएको हो ।

लामिछानेमाथि थुनछेक बहस भइरहँदा उनका समर्थकले भने अदालत परिसरमा नाराबाजी गरेका थिए ।   

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्