sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

रौतहटको बौधीमाईका मेयरविरुद्ध स्थानीयले गरे नाराबाजी

२ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । रौतहटको बौधीमाई नगरपालिकाका मेयर प्रदीप यादवविरुद्ध स्थानीयले नाराबाजी गरेका छन् । बुधबार नगरपालिकाको कार्यालय अगाडि जम्मा भएर स्थानीयले मेयर यादवको कार्यशैलीविरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरुले भ्रष्टाचारी मेयर मुर्दावाद, भ्रष्टाचारीलाई कारबाही गरलगायतका नारा लगाउँदै मापदण्ड नबनाई मनोमानी ढंगले मेयर यादवले सडक बिस्तारका नाममा स्थानीयका घर भत्काएर दुख दिएको बताएका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्