sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

२५ जना प्रहरी उपरीक्षक वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि नाम सार्वजानीक

१ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी उपरीक्षक पदबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिसका लागि २५ जनाको नाम सार्वजानीक भएको छ । 

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालय बैठकले सोमबार २५ जनालाई बढुवा सिफारिसको लागि नाम सार्वजानीक गरेको हो ।  

 



 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्