sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

प्रचण्ड र माधव नेपालबिच भेटवार्ता हुँदै

२६ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबिच  भेटवार्ता हुने भएको छ । 

भेटवार्ता समसामयिक राजनीति र समाजवादी मोर्चालाई बलियो बनाउने विषयमा छलफल हुने दुवै पक्षले जानकारी दिएका छन् । 

दुई नेताबिच दिउँसो ३ बजे सिंहदरबारमा छलफल शुने छ । प्रचण्ड र नेपालबिच बिहीबार पनि सिंहदरबारमा भेट भएको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्