sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री ओलीलाई छलफलका लागि बोलायो

२६ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बैठकमा बोलाएको छ ।

प्रधानमन्त्री ओलीको पछिल्लो वैदेशिक भ्रमणका विषयमा छलफल गर्न बैठकमा बोलाइएको हो ।

सोमबार बस्ने बैठकमा परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुनेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्