sevenstartv.com २० वैशाख २०८३, आइतवार

दुर्गा प्रसाईं पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन

५ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शनको तयारी गरिएको छ ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज माइतीघरमा प्रदर्शन गर्न लागेको हो । 

साइबर अपराधसम्बन्धी कसुरमा म्याद लिनका लागी प्रहरीले आज प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्