sevenstartv.com २० वैशाख २०८३, आइतवार

पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

४ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् ।

हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई आज जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

.

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्