sevenstartv.com २० वैशाख २०८३, आइतवार

प्रधानमन्त्री ओली र अष्ट्रेलियाका राजदूत जोन्स्टनबीच भेटवार्ता

४ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अष्ट्रेलियाका राजदूत लिन जोन्स्टनबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरूबीच नेपाल-अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका साझा विषयमा विचार–विमर्श भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

नेपाल र अष्ट्रेलियाबीच ६४ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्