sevenstartv.com २० वैशाख २०८३, आइतवार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

२८ साउन २०८१, सोमवार स्टार संवाददाता


काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । 

बैठक दिउँसो २ बजे  बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्