sevenstartv.com २० वैशाख २०८३, आइतवार

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

२८ साउन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार १ लाख ४८ हजार ८ सय  रूपैयाँमा कारोबार भएको छापावाला सुन आज स्थिर रहेर  १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, सोमबार चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार ७ सय २० रूपैयाँमा कारोबार भएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्