कैलालीमा मृत भेटिए ८० वर्षीय वृद्ध
काठमाडौं । कैलालीमा एक जना ज्येष्ठ नागरिक मृत अवस्थामा फेला परेका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ साढे ५ बजेतिर मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार जैशी भान्जा नाता...