sevenstartv.com २० वैशाख २०८३, आइतवार

देशमा सुशासन बिग्रियो : सांसद् अधिकारी

११ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद् प्रकाश अधिकारीले देशमा सुशासन बिग्रिएको बताएका छन् । 

बुधबार राज्य व्यवस्था समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले जनतामा विश्वास डग्मगाएको बताए । 

भातको गाँस खाँदा पनि सुरक्षा निकायको आवश्यकता महशुस गरिएको ठाउँमा सुरक्षाका निकायप्रति जनताले विश्वास गुमाउँदै जाने परिस्थिति निर्माण हुनु दुःखद् भएको बताएका हुन् । संघीयताको आधारमा देश नचल्ने हो भने अहिलेका विकृति नहट्ने बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्