त्रिभुवन राजपथ दुई दिन बन्द हुने
काठमाडौं । त्रिभुवन राजपथको मकवानपुरतर्फ सवारी आवागमन दुई दिनका लागि बन्द गरिने भएको छ । मकवानपुरको लामिडाँडा-सिमभञ्ज्याङ सडक खण्डमा शुक्रबार र शनिबार सवारी आवागमन बन्द हुने भएको हो ।
रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा...
