०८४ सालमा हुने निर्वाचनका लागि पार्टी तयार नै नभएको कांग्रेस नेता साउदको भनाई, पार्टीको समग्र अवस्थाप्रति चिन्ता व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नै नभएको बताएका छन् । आइतबार ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता...
