sevenstartv.com १४ असार २०८३, आइतवार

यु–१६ युथ लिगमा मनाङ मस्र्याङ्दीको विजयी शुरूवात

काठमाडाैं । मनाङ मस्र्याङ्दीले श्रीभगवती क्लवलाई हराउककंदै एन्फा यु–१६ युथ लिगमा विजय शुरूवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको उद्घाटन खेलमा मनाङले श्रीभगवतीलाई २–१ ले हराउककंदै सुखद् श...