sevenstartv.com १२ असार २०८३, शुक्रवार

साउनको पहिलो सोमबार : पशुपतिनाथमा दर्शनार्थीको भीड

काठमाडौं । साउन महिनाको पहिलो सोमबार पशुपतिनाथमा श्रद्धालुको घुइँचो लागेको छ । 

साउनमा परेका सोमबार भगवान् शिवको पूजाअर्चना र उपवास बस्ने परम्परा छ । यसैगरी श्रद्धालु शिवालय पुगी पूजाआराधना गर्छन् । 

यो व...